दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या ७ सय ६३ : सात जनाको मृत्यु
अ +
अ -
एजेन्सी ,१२ फागुन । दक्षिण कोरियामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । सोमबार थप १ सय ६१ जनामा संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ । कोरियामा संक्रमणका कारण मृत्यु हुनेको संख्या सात र संक्रमितको संख्या ७ सय ६३ पुगेको छ । थेगुमा मात्र १ सय ४२ जनामा संक्रमण देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत