फोटो फिचर : दादुरा–रुबेला खोप अभियान शुभारम्भ
अ +
अ -
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले खोप कार्यकर्तालाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर औपचारिक रुपमा दादुरा–रुबेला खोप अभियानको शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा ६ जना बालबालिकालाई खोप लगाइएको थियो । उनीहरुलाई खोपसँगै पोलियो थोपा पनि खुवाइएको थियो । हेर्नुहोस् कार्यक्रमको फोटो फिचर :
तपाईँको अभिमत