भिडियो : क्यान्सर जितेका योद्धाहरु
क्यान्सर रोग पनि टाउकोदेखि खुट्टा र बालकदेखि बृद्धसम्म लाग्ने
अ +
अ -
काठमाण्डौ, २१ माघ । कुनै पनि रोगले धनी गरिब भन्दैन अनि बच्चा र बृद्ध पनि भन्दैन । तर बिरामीको आत्मबल बलियो भएमा जस्तोसुकै रोगसँग पनि जित्न सकिन्छ । क्यान्सर रोग पनि टाउकोदेखि खुट्टा र बालकदेखि बृद्धसम्म लाग्ने गर्दछ । क्यान्सर डरलाग्दो रोग भए पनि सुरुमै थाहा पाए पूर्ण रुपमा निको हुन्छ र सामान्य अवस्थामा फर्कन सकिन्छ । बिरामीको आत्मबल र आफन्तको साथ सहयोगले क्यान्सरलाई जितेका योद्धाहरु के भन्छन् ?
तपाईँको अभिमत