स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड
अ +
अ -
सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ।
अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन भन्दै ७ अर्ब ५० करोड बजेट बिनियोजन गरेको जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत