आजको मौसम : मनसुनको प्रभाव कमजोर, दिउँसो कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
अ +
अ -
पछिल्लो समय मनसुनी वायुको प्रभाव कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । योसँगै आज दिउँसो कोशी र ण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकाी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।
राति भने कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत