पारामेडिक्स तर्फका कर्मचारीको स्तरवृद्धि
यसअघि कागजात नमिलेर स्तरवृद्धि रोकिएका
अ +
अ -
यसअघि कागाजात नमिलेका कारण स्तरवृद्धिरोकिएका पारामेडिक्स तर्फका ७० जना कर्मचारीको स्तरवृद्धिभएको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार २०७९ असार सम्ममा निवेदन दर्ता भई कैफियतमा रहेका पारामेडिक्स तर्फका ७० जना कर्मचारीको तोके बमोजिमको कागाजात प्राप्त भएपछि स्तरवृद्धिगरिएको हो ।
स्तरवृद्धिभएका कर्मचारीको सूची :
kaifiyat-starbriddhi
हेल्थपाटी
तपाईँको अभिमत