नर्सको नाम दर्ता प्रमाणपत्र परीक्षा भदौ १९ गते
अ +
अ -
नर्सको नाम दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षा भदौ १९ गते हुने भएको छ । नेपाल नर्सिङ परिषद्ले प्रविणता प्रमाणपत्र तह वा बिएस्सी नर्सिङ उतीर्ण भएकाहरुको परीक्षा भदौ १९ गते हुने सूचित गरेको छ ।
साथै मिडवाइफरी साइन्समा उतीर्ण भएकाहरुको पनि परीक्षा हुने परिषद्ले जनाएको छ । परीक्षाका लागि साउन १० गतेदेखि अनलाइन फारम भर्न सकिनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत