क्यानाडामा अक्सफोर्डको कोरोना खोप ५५ वर्षभन्दा मुनिकालाई नदिने

फाइल तस्बिर
अ +
अ -
काठमाडौं । क्यानाडामा एस्ट्रजेनेका अक्सफोर्ड–एस्ट्रजेनेकाको कोरोना विरुद्धको खोप ५५ वर्षभन्दा मुनिका व्यक्तिलाई नदिइने भएको छ ।
खोप लगाएपछि रगत जम्ने समस्या देखिएपछि राष्ट्रिय खोप सल्लाहाकार समितिले सरकारले यस्तो निर्णय गरेको बताइएको छ ।
जर्मन, इटाली लगायतका १५ भन्दाबढी देशले अक्सफोर्डको खोपको प्रयोगमा अस्थायी रोक लगाएका थिए यद्यपी यी देशहरुमा अक्सफोर्ड खोपको प्रयोग सूचारु भइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत