तेस्रो लहरमा बालबालिकालाई खतरा, सबै अस्पतालमा २० प्रतिशत बेड छुट्याउन निर्देशन

फाइल तस्विर ।
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो, चौथो लहर पनि आउन सक्ने भन्दै सबै अस्पतालहरुलाई बालबालिकाका लागि बेड छुट्याउन निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई स्वीकृत शैयाको कम्तिमा २०% शैया कोभिड –१९ संक्रमित बालबालिकाको उपचारका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत