४३८ जनालाई संक्रमण, सक्रिय संक्रमित ४३६९
अ +
अ -
पछिल्लो २४ घण्टामा ४३८ जनालाई सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६ सय ९९ जनाको नमुना परीक्षण भएकोमा ४३८ जनालाई संक्रमण पुष्टि भएको हो ।
२०७ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ४३ सय ६९ जना रहेका छन् । अहिले ३३ जना आइसियु र ४ जना भेन्टिरलेटरमा उपचाररत छन् ।
तपाईँको अभिमत