छात्रवृत्तिमा बंगलादेशमा एमबीबीएस र बीडीएस अध्ययनका लागि आवेदन माग
अ +
अ -
चिकित्सा शिक्षा आयोगले बंगलादेश सरकारले एमबीबीएस र बीडीएस अध्ययनका लागि उपलब्ध गराउने छात्रवृत्ति सिटमा सिफारिसका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ ।
आवेदन माघ १२ गते सम्म दिन सकिने आयोगले जनाएको छ ।
आयोगले एमबीबीएसका लागि उपलब्ध १९ र बीडीएसका लागि उपलब्ध भएको ३ गरी २२ वटा सिटका लागि आवेदन माग गरेको हो।
हेल्थपाटी
तपाईँको अभिमत