स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुनी व्यवस्था थप बलियो बनाइने

सांकेतिक तस्बिर
अ +
अ -
सरकारले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुनी व्यवस्था थप बलियो बनाउने भएको छ ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिनुभएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत