टेस्ट ट्युव बेवी उपचारलाई काठमाडौं बाहिरका सरकारी अस्पतालमा सुरु गरिने
अ +
अ -
टेस्ट ट्युव बेवी उपचार सेवालाई काठमाडौं बाहिरका सरकारी अस्पतालमा सुरु गरिने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले महिला पहिला कार्यक्रम अन्तरर्गत उक्त सेवा विस्तार गरिने जानकारी दिनुभएको हो ।
नि:सन्तान दम्पत्तिका लागि टेस्ट ट्युव बेवी एवं भिट्रो फर्टिलाइजेसन प्रविधिलाई काठमाडौं बाहिरका सरकारी अस्पतलमा सुरु गर्ने जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत