चिकित्सा शिक्षामा ६५ वटा शिक्षण संस्थाले पाए स्तरोन्नत्तीका लागि सहमति
अ +
अ -
चिकित्सा शिक्षा आयोगले प्रिडिप्लोमा तहका कार्यक्रममा ६५ वटा शिक्षण संस्थालाई स्तरोन्नत्तीका लागि सहमति प्रदान गरेको छ ।
आयोगलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले स्तरोन्नतीका लागि पत्र पठाएको थियो । ती संस्थाहरुले तोकिएको मापदण्डका आधारमा सिट निर्धारणका लागि आयोगमा पेस भएपछि सिट निर्धारण हुने आयोगले जनाएको छ ।
स्तरोन्नतिका_लागि_११-१२ (1)
हेल्थपाटी
तपाईँको अभिमत