नर्सको लाइसेन्सिङ परीक्षा असार, मंसिर र चैतमा

फाइल फोटो
अ +
अ -
नर्सको नाम दर्ता लाइसेन्सिङ परीक्षा असार, मंसीर र चैतमा हुने भएको छ ।
नेपाल नर्सिङ काउन्सिलले सार्वजनिक गरेको नाम दर्ता परीक्षाको बार्षिक क्यालेण्डर अनुसार यस वर्ष २०७९ असार २५, मंसीर ३ र चैत ४ गते परीक्षा हुनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत