चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्ति तर्फ बिएसस्सी मिड वाइफरी शैक्षिक कार्यक्रमको भर्ना सुरु
अ +
अ -
चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तर्फ बिएसस्सी मिड वाइफरी शैक्षिक कार्यक्रमको भर्ना कार्य सुरु भएको छ ।
२०८१ भदौ ३ गते सञ्चालन भएको एकीकृत प्रवेश परीक्षाको नतिजा भदौ १८ गते प्रकाशन भएको थियो ।
नतिजाको योग्यताक्रम र भदौ ४ गते प्रकाशित समूहगत योग्यताक्रममा रही छात्रवृत्ति तर्फको पहिलो भर्ना सूची प्रकाशित गरिएको आयोगले जनाएको छ ।
भर्ना कार्य कार्तिक १२ (आज)देखि सुरु भई कार्तिक १८ गतेसम्म बन्द हुनेछ ।
bsc_midwifery
तपाईँको अभिमत