चीनका ८५ करोड जनताले कोरोनाविरुद्धको खोप लगाए
अ +
अ -
काठमाडौं । चीनले दैनिक लाखौँ जनतालाई कोरोना विरुद्धका खोप लगाउने गरेको छ । हालसम्म चीनमा ८५ करोडभन्दा बढीले कोरोना विरुद्धको भ्याक्सिन लगाएका छन् ।
दैनिक लाखौँको संख्यामा खोप कार्यक्रम सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विश्वमै यो सबैभन्दा बढी हो ।
विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वभर ३८ लाख ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोनाबाट जोगाउन खोप नै सर्वोत्कृष्ट उपाय रहेको अध्ययनहरुले देखाएका छन् ।
विश्वका सबैजसो मुलुकमा समानुपातिक रुपमा खोप उपलब्ध हुन नसक्दा खोप लगाउने अभियानमा नराम्रो प्रभाव परेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत