यस्ता छन् योग गर्नुका पाँच फाइदा
अ +
अ -
योग तथा प्राणायाम स्वास्थ्यका लागि महत्वपूर्ण छ । यद्यपि कतिपय अवस्थामा गर्न मिल्दैन । केही अवस्थाबाहेक सबैले योग गर्न मिल्ने बताइन्छ ।
यसका थुप्रै फाइदा भएकाले यो महत्वपूर्ण बन्न गएको हो । यहाँ थुप्रै फाइदामध्ये विश्व स्वास्थ्य संगठन, नेपालबाट जारी सन्देशका आधारमा पाँच वटा फाइदा प्रस्तुत गरिएको छ ।
– मुटुरोग, मधुमेह, क्यान्सरजस्ता नसर्ने रोगहरूको जोखिम कम गर्छ ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
– मानसिक तनाव कम गर्छ ।
– दैनिक जीवनमा सन्तुलित मनोवृत्ति कायम गर्छ ।
– मन र शरीर तथा विचार र कार्यको एकतालाई मूर्त रूप दिन सहयोग पुर्याउँछ ।
हेल्थपाटी
तपाईँको अभिमत