मस्तिष्कघातका कारण हेल्थ असिस्टेन्ट चौधरीको निधन

सांकेतिक तस्बिर
अ +
अ -
काठमाडौं । मस्तिष्कघातका कारण स्वास्थ्यकर्मी श्यामाकान्त चौधरीको निधन भएको छ ।
महोत्तरी, बलवा जगरपालिका बनौटा ७ का ४९ वर्षका चौधरीको मस्तिष्कघातका कारण निधन भएको हेल्थ असिस्टेन्ट संघ नेपालले जानकारी दिएको छ ।
संघले हेल्थ असिस्टेन्ट चौधरीको निधनप्रति दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारलाई समवेदना प्रकट गरेको छ । चौधरी विगत २५ वर्षदेखि बर्दिया बन्चोरी स्वास्थ्य चौकीमा कार्यरत हुनुन्थ्यो ।
हेल्थपाटी
तपाईँको अभिमत