उपत्यकामा आज ७६४ जनामा कोरोना पुष्टि
अ +
अ -
काठमाडौ । उपत्यकामा आज ७ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौमा ५४०, ललितपुरमा १२५ र भक्तपुरमा ९९ गरी ७६४ जनामा कोरोना पुष्टि भएको हो ।
देशभरमा आज ३ हजार ७ भन्दा बढी संक्रमित थपिएका छन् ।
नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ । २०७७ माघ १० गते पहिलो पटक एक जनामा देखिएको संक्रमण हालसम्म आइपुग्दा ६ लाख नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ५ हजार २ सय ९३ जनाले कोरोनालाई जितेका छन् भने ५९ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत