स्नातकोत्तर तहको विशेष परीक्षा माघ २१ र २२ गते
अ +
अ -
यसअघि स्थगित भएको नेपाल मेडिकल काउन्सिलको स्नातकोत्तर तहको विशेष परीक्षा माघ २१ र २२ गते हुनु भएको छ ।
यसअघि माघ १४ र १५ गतेलाई परीक्षा तय भएको थियो तर देशभर संक्रमण बढिरहेको, काउन्सिल कर्मचारी र पदाधिकारीलाई संक्रमण भएपछि परीक्षा स्थगित गरिएको थियो ।
माघ ७ गतेसम्ममा दोब्बर दस्तुर तिरेर आवेदन गर्न काउन्सिलले सूचित गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत