गण्डकी प्रदेशमा स्वास्थ्य सेवातर्फ ५७६ जना स्थायी कर्मचारी माग
अ +
अ -
लोक सेवा आयोगले गण्डकी प्रदेशमा स्वास्थ्य सेवा तर्फ चौथोदेखि आठौं तहसम्म ५७६ जना स्थायी कर्मचारीका लागि आवेदन खुलाएको छ ।
कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था अनुसार प्रदेश सरकार अन्तर्गत रिक्त रहेका २३ पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न आयोगले आवेदन खुलाएको हो ।
साथै स्थानीय तहका लागि ५५३ जना स्वास्थ्य कर्मचारी माग गरिएको छ ।
61414ca7bb0a0_Lok_Sewa_Gandaki_Notice
हेल्थपाटी
तपाईँको अभिमत