थप २३५ लाई कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
अ +
अ -
थप २३५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २१२ जना निको भएका छन् भने ४ संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८४ जनाको कोरोना परीक्षण भएको छ ।
अहिले सक्रिय संक्रमित ४ हजार ८७९ रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत