कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रवक्तामा डा.रमेश भट्टराई
अ +
अ -
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रवक्तामा सह–प्राध्यापक डा.रमेश भट्टराईलाई नियुक्त गरिएको छ ।
सूचना प्रवाहमा एकद्धार प्रणाली बनाइ प्रभावकारी रुपले सूचना सम्प्रेषण गर्न उहाँलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रतिष्ठानका उपकुलपति डा.मगल रावलले जानकारी दिनुभयो ।
डा. भट्टराई एनेस्थेसिया एवं क्रिटिकल केयर विशेषज्ञ हुनुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत