काठमाडौं उपत्यकामा २००८, देशभर ३७९० संक्रमित थपिए
अ +
अ -
काठमाडौं । आज देशभर ३ हजार ७९०कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा १५ हजार ७१४ पीसीआर परीक्षण गरिएकोमा ३७९० लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
आजै काठमाडौं उपत्यकामा मात्रै २३८८ संक्रमित थपिएका छन् । काठमाडौंमा २००८ , भक्तपुरमा ९९ र ललितपुरमा २८१ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत