जतिसुकै मँहगो भएपनि सरकारले कोरोना खोप किनेर नागरिकलाई दिन्छ : प्रधानमन्त्री
अ +
अ -
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना विरुद्धको खोप जतिसुकै महँगो भएपनि सबै नागरिकलाई खोप उपलब्ध गराउने आफ्नो प्रतिवद्धता पुरा गरेरै छाड्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उहाँले क्रण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप दिने बताउनुभयो । उहाँले अहिलेको सरकारको प्राथमिकता खोप रहेकाले खोप पाउनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत