पारामेडिक्स तर्फका ५० जना कर्मचारीको स्तरवृद्धि
अ +
अ -
पारामेडिक्स तर्फका ५० जना कर्मचारीको स्तरवृद्धि भएको छ ।
उहाँहरु सबै पाँचौ तहबाट छैठौं तहमा स्तरवृद्धि हुनु भएको हो ।
नेपाल स्वास्थ्य सेवा पारामेडिक्स समूहका स्वास्थ्यकर्मी कर्मचारी मध्ये नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ बमोजिम स्तरवृद्धि गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
स्तरवृद्धि भएका कर्मचारीको सूची :
paramedics
हेल्थपाटी
तपाईँको अभिमत