उपत्यकामा आज १२६३ जनामा कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । काठमाडौं उपत्यकामा आज १२६३ जनामा कोरोना पुष्टि भएको छ । परीक्षण दर घटेसँग संक्रमितको संख्यामा पनि कमी आएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ८९०, भक्तपुरमा १२१ र ललितपुरमा २५२ गरी १२६३ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत