चीन सरकारकाे छात्रवृत्तिमा छनौट भएका परीक्षार्थीलाई म्याचिङमा सहभागी नगराइने
अ +
अ -
काठमाडौं । चीन सरकारबाट उपलव्ध हुने छात्रवृत्तिमा छनौट भएका परीक्षार्थीहरुलाई म्याचिङ प्रणालीमा सहभागी नगराइने भएको छ ।
चिकित्सा शिक्षा आयोगले सूचना प्रकाशित गरि यस्तो जानकारी दिएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत