स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत
अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बस्नेतलाई स्वास्थ्यमन्त्रीको कार्यभार तोक्नु भएको हो ।
राष्ट्रपतिको कार्यालय अनुसार बस्नेतसँगै नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला र डिगबहादुरलाई लिम्बू युवा तथा खेलकुदमन्त्रीको कार्यभार दिइएको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप पौडेलको चर्चा चलेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत