साताै दिनसम्म १ लाख २८ हजार ६५० व्यक्तिले खोप लिए
अ +
अ -
काठमाडौं । कोरोना विरुद्धको खोप अभियान अन्तर्गत साताै दिनसम्ममा १ लाख २८ हजार बढी व्यक्तिले खोप लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार अभियानको साताै दिनसम्म १ लाख २८ हजार ६५० जनाले खोप लगाएका छन् ।
प्रदेश नं. १ मा १७ हजार २८७, प्रदेश नं. २ मा १६ हजार १७३, बागमतीमा ४५ हजार ३४५, गण्डकीमा १६ हजार २७०, लुम्बिनीमा १७ हजार ९७९, कर्णालीमा ६ हजार ६६० र सुदरपश्चिममा ८ हजार ३६ जनाले खोप पाएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत