गाजामा इजरायली आक्रमण : ८२ भन्दा बढी प्यालेस्टिनीको मृत्यु
अ +
अ -
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा ८२ भन्दा बढी प्यालेस्टिनी मारिएका छन् । अन्तरर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
खान युनुसमा मात्रै ५७ जनाको मृत्यु भएको छ। नक्बाको ७७औं वार्षिकोत्सवका दिन आक्रमण तीव्र हुँदै गएपछि त्यहाँका बासिन्दा विस्थापित भएका छन् ।
जबालिया शरणार्थी शिविरमा समेत आक्रमण हुँदा उद्धारकर्मीहरू उपकरणको अभावमा संकटमा परेको खबर छ ।
हेल्थपाटी
तपाईँको अभिमत