१२,७२७ जनाको परीक्षण हुँदा ३१६ जनालाई संक्रमण पुष्टि
अ +
अ -
पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनाको कोरोना परीक्षण हुँदा ३१६ जनालाई संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २५९ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ६ हजार ९५४ जना छन् ।
यसैगरी २४ घण्टामा २ लाख २७ हजार ५८४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत