त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
अ +
अ -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण बन्द गरिएको छ । जेनजी आन्दोलनको प्रभावका कारण विमानस्थल पूर्ण रूपमा बन्द गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको हो ।
आकाशमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत