थपिए २९६ जना कोरोना संक्रमित, ३६९ निको
अ +
अ -
पछिल्लो २४ घण्टामा देशभर थप २९६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५ जनाको मृत्यु भएको छ भने ३६९ जना निको भएका छन् । सक्रिय संक्रमित ७५३९ जना छन् ।
२४ घण्टामा १ लाख ७३ हजार ४९८ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत