मनसुनी वायुको प्रभाव कमजोर, आज दिउँसो कहाँ पानी पर्ला ?
अ +
अ -
पछिल्लो समय मनसुनी वायु कमजोर बनेको छ । यद्यपि स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
स्थानीय वायुको आंशिक प्रभावका कारण दिउँसो तीन प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति पनि कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत