थपिए ३१५ नयाँ संक्रमित, २०१ जना कोरोनामुक्त
अ +
अ -
पछिल्लो २४ घण्टामा ३१५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २०१ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ। ।
अहिले सक्रिय संक्रमित ७०४५ जना रहेका छन् । यस्तै २४ घण्टामा १ लाख ४१ हजार ५५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
यसैबीच आज थपिएकामध्ये काठमाडांै उपत्यकामा १५६ जना रहेका छन् । काठमाडौंमा ९९, भक्तपुरमा १५, ललितपुरमा ४३ जना रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत