गाजामा इजरायलको भीषण हवाई आक्रमण, २३२ प्यालेस्टाइनीको मृत्यु

एक बच्चालाई गाजास्थित नास अस्पताल ल्याइँदै ।
अ +
अ -
इजरायलले गाजामा भीषण हवाई आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणमा २३२ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
अलजजिराका अनुसार मंगलबार भएको आक्रमणमा मारिनेहरू धेरैजसो बालबालिका रहेका छन् ।
इजरायका प्रधानमन्त्री वेन्जामिन नेतान्याहूले आक्रमणको चेतावानीपछि मंगलबार आक्रमण भएको हो । दुई महिना लामो युद्धविरामपछि इजरायलले हमासलक्षित आक्रमण गरेको हो ।
तपाईँको अभिमत