काठमाडौँ उपत्यकामा हिउँदे वर्षा,चिसो बढ्यो
अ +
अ -
काठमाडौँ उपत्यकामा हिउँदे वर्षा भएको छ । मंगलबार राति काठमाडौँ उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा भइरहेको छ । मौसमविद्बहरुका अनुसार पश्चिमी वायुको प्रभावले हिउँदे वर्षा भएको हो ।
वर्षाभएसँगै चिसो बढेकाले स्वास्थ्यमा ख्याल राख्न चिकित्सकहरुले सुझाव दिएका छन् । बालबालिका, वृद्दवृद्दाहरुलाई चिसोबाट जोगाउन उनीहरुले सचेत गराएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत