स्वास्थ्य सेवाका सातौं र आठौं तहका लागि दरखास्त आव्हान (सूचनासहित)
अ +
अ -
काठमाडौं । लोकसेवा आयोगले स्वास्थ्य सेवाका सातौं र आठौं तह तथा राजपत्रांकित तृतीय श्रेणी(प्राविधिक) पदका लागि आवेदन मागेको छ । आयोगले करिब ३ सय पदका लागि दरखास्त आव्हान गरेको छ । स्वास्थ्य सेवाका लागि भने १४ पदमा आवेदन मागिएको छ ।
स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदमा खुला र समावेशीतर्फ लिखित परीक्षाको लागि आवेदन मागेको छ । योग्यता पुगेको उम्मेदवारले मंसिर १६ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ । स्वास्थ्य सेवा तर्फ २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको उम्मेदवारले दरखास्त दिन पाउनेछन् । आयोगले परीक्षा मिति भने पछि तय गरिने जनाएको छ। हेरौ आयोगको सूचना :
हेल्थपाटी
तपाईँको अभिमत