स्वास्थ्मन्त्री पौडेलले दिनुभयो राजीनामा
अ +
अ -
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिनुभएको छ । मंगलबार उहाँले राजीनामा दिनुभएको हो ।
देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उहाँले राजीनामा दिनुभएको हो ।
सोमबार जेनजीले गरेको प्रदर्शन र त्यसपछि सिर्जित परिस्थितिपछि मन्त्रीहरूले राजीनामा दिन थालेका हुन् ।
हेल्थपाटी
तपाईँको अभिमत