सवारी दुर्घटनामा १० को मृत्यु
अ +
अ -
भारतको जम्मु कश्मिरमा सवारी दुर्घटनामा १० को ज्यान गएको छ । श्रीनगर जाँदै गरेको यात्रुबाहक जिप श्रीनगर–जम्मु राजमार्गमा राति करिब साढे १ बजे दुर्घटना भएको थियो ।
जिप सडकबाट करिब ३०० फिट तल खसेको थियो ।
दुर्घटनामा ज्यान गुमाउनेहरू आप्रवासी कामदार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
तपाईँको अभिमत