२५२५ जनालाई संक्रमण पुष्टि, ३५ जनाको मृत्यु
अ +
अ -
पछिल्लो २४ घण्टामा २५ सय २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा २ हजार ८६ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०९ पीसीआर र ४ हजार ९०१ एन्टीजेन गरि १४ हजार ८१० जनाको कोरोना परीक्षण भएको छ ।
अहिले सक्रिय संक्रमित ३८ हजार २५० जना छन् ।
हेल्थपाटी
तपाईँको अभिमत