मुटुरोगी युवाले क्वारेन्टाइनमै गुमाए ज्यान

सांकेतिक फोटो
अ +
अ -
डोटी । मुटुको रोगबाट ग्रसित युवाको माक्वारेण्टाइनमै मृत्यु भएको छ । डोटी केआईसिंह गाउँपालिकास्थित सिताराम आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसिरहेका १९ वर्षीय युवाको आइतबार बिहान मृत्यु भएको हो।
केआईसिंह गाउँपालिका–३ दल्ल घर भएका युवक भारतको दिल्लीबाट जेठ २० गते आएका थिए। उनी पहिले देखि मुटु रोगी रहेको र बेला–बेलामा बेहोस हुने गरेको उनको परिवारले जानकारी दिएको छ। आइतबार बिहान पनि बेहोस भएर ढलेका उनको मृत्यु भएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत