हिमानी कोषद्वारा कोरोना उपचार कोषमा २ करोड सहयोग
अ +
अ -
काठमाडौं, १८ चैत । कोरोना भाइरस रोग (कोभिड नाइन्टिन) को रोकथामका लागि हिमानी कोषले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । उपचार कोष नेपाल सरकारले स्थापना गरेको हो ।
हेर्नुहोस् विज्ञप्ति :
हेल्थपाटी
तपाईँको अभिमत