गण्डकी प्रदेशमा ६० जना स्वास्थ्यकर्मी माग
अ +
अ -
काठमाडौं, २४ फागुन । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश, पोखराले १४ जना स्टाफ नर्स सहित ६० जना स्वास्थ्यकर्मी माग गरेको छ । कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, मनाङ, नवलपुर, मुस्ताङ, म्याग्दी, बाग्लुङ र पर्वतमा प्रदेश विकास स्वयंसेवक परिचालन कार्यविधि अनुसार दरखास्तका लागि गण्डकी प्रदेशले सूचना जारी गरेको छ ।
जनस्वास्थ्य अधिकृत, एच.ए, अहेव, नर्सिङ अधिकृत, स्टाफ नर्स अनमी, ल्याव टेक्निसियन र फार्मेसी सहायकको माग गरिएको छ । चैत सात गतेसम्म आवेदनका लागि अन्तिम मिति तोकिएको छ ।
हेनुहोस सूचना :
हेल्थपाटी
तपाईँको अभिमत