राष्ट्रिय ट्रमा सेन्टरमा २५ स्टाफ नर्स माग
अ +
अ -
काठमाडौं,२३ फागुन । राष्ट्रिय ट्रमा सेन्टरले पाचौं तहमा करार सेवाका लागि २५ जना स्टाफ नर्स माग गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तरगर्तको ट्रमा सेन्टरले १५ दिन भित्र आवेदन दिन सूचना जारी गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत