क्वारेन्टाइनबाट बिदाईको तयारी : स्वास्थ्य मन्त्रालयकाे टोली खरीपाटीमा
अ +
अ -
काठमाडौं, १९ फागुन । भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा रहेका नेपालीलाई आजै बिदाई गर्ने तयारी गरिएको छ । दोस्रो चरणको स्वाब नमुना संकलनको रिपोर्ट आउने बित्तिकै घर पठाउने तयारी गरिएको स्रोतले जनाएको छ । रिपोर्टको आधिकारीक घोषणा गरिएको छैन । विदाईका लागि स्वास्थ्यमन्त्रालयबाट एक टोली क्वारेन्टाइनतर्फ जाँदैछ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत