ठूलो संख्यामा स्वास्थ्यकर्मीको माग
नर्स, अनमी र हेल्थ असिस्टेन्टका लागि रोजगारीको अवसर
अ +
अ -
काठमाडौं, २ फागुन । जनकपुरधाम उपमहानगर पालिकाले ११ जना नर्स र ११ जना हेल्थ असिस्टेन्ट लगायतका पदहरुमा करारमा पदपूर्ति गर्न लागेको छ। योग्यता पुगेका नेपाली नागरिकहरुबाट फागुन १३ गतेसम्ममा उपमहानगर पालिकाको कार्यलयमा दरखास्त दिन सक्नेछन् । उपमहानगर पालिकाले कार्यालय सहयोगीमा समेत करारमा भर्ना गर्नका लागी दरखास्त आव्हान गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत