चिसोमा अत्याधिक देखिने छालाको समस्या
यस्तो समस्या किन हुन्छ र कसरी बच्न सकिन्छ ?
अ +
अ -
चिसो याममा छालासम्बन्धी समस्याहरू धेरै हुने गर्छन् । चिसोले छाला सुख्खा हुने, सुन्निने,हात खुट्टामा फोका आउने जस्ता समस्याले पुरुषका तुलनामा महिलाहरूलाई धेरै पिरोल्ने गर्दछ ।
पानीको प्रयोग जस्तै भाडा माझ्ने, लुगा धुने काममा बढि सहभागी हुने भएकाले महिलामा बढि यो समस्या देखिन्छ । हातखुट्टा सुन्निने, दुख्ने, रातो फोका आउने जस्ता समस्या के हो ?
यस्तो समस्या किन हुन्छ र कसरी बच्न सकिन्छ ? भन्ने सन्दर्भमा चर्मरोग विशेषज्ञ डाक्टर अनुपमा कार्की कुँवर यस भिडियो मार्फत जानकारी दिँदै हुनुन्छ ।

हेल्थपाटी
तपाईँको अभिमत